Tuesday, May 10, 2016




कलम देखाऊनु आईन्दा, बन्दुक नदेखाऊनु !
साँहु हुँ भन्दै समाजमा, तम्सुक नदेखाऊनु !
आफ्नै आमालाई बुढ्यौलीमा, आश्रम छोडेर
मेरो अगाडी धनको, तुजुक नदेखाऊनु !
जि. एम. दिपु देपेन्द्र 
खोलागाँऊ,

Previous Post
Next Post

post written by:

0 comments: