Saturday, June 25, 2016

कार्यक्रम मुक्तक डायरीको बारेमा जानकारी

नमस्कार साथीहरु कार्यक्रम मुक्तक डायरी सामुदायीक रेडियो राप्ती एफ.एम १०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम दाङबाट हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ बजेसम्म आउछ सुनेर साथ दिनुहोला उत्तर कुमार साहुको साथमा ।
कार्यक्रम  मुक्तक डायरी
सामुदायीक रेडियो राप्ती एफ.एम १०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम ९३.४ मेगाहर्ज दाङ
कार्यक्रमको अफिसियल फेसबुक पेजMuktak diary ( मुक्तक डायरी )
कार्यक्रम पस्तोता :  Uttar kumar sahu ( उत्तर कुमार साहु )
समय बुधबार राती ९ः१५ देखी ९ः५५ सम्म
Website : http://radiorapti.org.np/
http://www.radioprakriti.com/
Previous Post
Next Post

post written by:

0 comments: