Tuesday, May 10, 2016







मिल्छ भने तिम्रो एउटा चित्र बनाउछु।
पेपरमा होइन यो दिल भित्र बनाउछु।
अनर्थ नसम्झ नराम्रो नजर छंदै छैन
मात्रै तिमीलाई असल मित्र बनाउछु।
दिनेश विश्वकर्मा 
बुधसिङ-3, नुवाकोट हाल- मलेसिया

Previous Post
Next Post

post written by:

0 comments: