Saturday, January 30, 2016

कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएको मुत्तक
ढुङ्गा पनि फुल हुन्छ, तिमले छोए पछि।
जानी जानी भुल हुन्छ, तिमले छोए पछि।
यो मन संग त्यो मन यता बसाई सार्छौ भने,
यो मन यसै मन्जुर हुन्छ, तिमले छोए पछि।
Thakur Prasad Oli
salyan Damachaur
Haal- Birano thau.
Previous Post
Next Post

post written by:

0 comments: