Friday, January 5, 2018

हार्दिक श्रद्धाञ्जली ।। गायक नेत्र भण्डारी गायीका रुक्मणी रिजालको स्वरमा रहेको गीत बजारमा

सन्ध्या केसीको शब्द सिर्जना तथा रामु खड्गाको लय सिर्जना रहेको गीतमा गायक नेत्र भण्डारी गायीका रुक्मणी रिजालको स्वरमा रहेको रहेको छ भने भिडियोमा बिमल अधिकारी र सारीका केसि को अभिनय रहेको छ उक्त गितलाई कपिल लामाले निर्देशन तथा सुरेश श्रेष्ठले छायाकंन तथा अम्मर शाक्यले भिडियो सम्पादन गरेका छन ।
Hardik Shradhanjali
Singer – Netra Bhandari & Rukmani Rijal
Lyrics – Sandhya KC
Music – Ramu Khadka
Artists – Bimal Adhikari & Sarika KC
Watch Video

Previous Post
Next Post

post written by:

0 comments: