Tuesday, May 10, 2016

कहिले मिलन कहिले बिछोड यस्तै हो माया//
भाग घटाउ गुणान जोड यस्तै हो माया//
माया पाउन संसार भुली उसकै पछी परेपनि,,
अनन्त हासो आशुको निचोड यस्तै हो माया//
इन्द्र संगीत बुढाथोकी 
उपल्लो बाझकाडा ४ सल्यान 
हाल मलेसिया

Previous Post
Next Post

post written by:

0 comments: