published on 9:51 PM leave a reply posted by Unknown हलो सहित गोरु धान्ने जुवालाई हेर ।असिनाको चोट सहने पालुवालाई हेर ।जवानीमै धेरै दुख पा’को छु भन्छौ तिमी ,दुख बुझ्न अशक्त र बिधुवा लाई हेर । सन्तोष अम्गाईनाम्जुङ्ग, गोरखा Tweet Share Share Share Share Previous Post Next Post post written by: Unknown
0 comments: