Tuesday, March 29, 2016

तिम्रो खुसीमा जानाजान बाधा बनाएँ भने।
अनि तिम्रो लागि आफैँलाई आधा बनाएँ भने ।
के भनि मन बुझाउछेउ तिमी ऑफै भन्देउ प्रिया,
कृष्णले झैँ रुक्मिणी र राधा बनाएँ भने ।
सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा
Previous Post
Next Post

post written by:

0 comments: