काली भन्दा गोरी हेर्ने धेरै हुन्छन ।
कोदो भन्दा तोरी हेर्ने धेरै हुन्छन ।
याद गर्नुस घरमा पाहुना आउदा ।
छोरा भन्दा छोरी हेर्ने धेरै हुन्छन ।
कोदो भन्दा तोरी हेर्ने धेरै हुन्छन ।
याद गर्नुस घरमा पाहुना आउदा ।
छोरा भन्दा छोरी हेर्ने धेरै हुन्छन ।
सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा
नाम्जुङ्ग, गोरखा
0 comments: