Friday, January 5, 2018

लुहाम - फालाबाङ - मखनटाकुरी - दाङ तुल्सिपुर जोड्ने मोटरबाटो उदघाटन

सल्यानको लुहाम - फालाबाङ - मखनटाकुरी - दाङ तुल्सिपुर जोड्ने मोटरबाटो उदघाटन गर्दै सल्यान प्रदेश नम्बर २ प्रत्यक्ष निर्वाचित सभासद , नेकपा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला । सडक बिभाग र निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रमबाट ३ करोड १४ लाखको लागत रहने यस सडकमा १ करोड रकमको काम चालु अवस्थामा छ ।

Previous Post
Next Post

post written by:

0 comments: