20
आउ छाती मा छुरा हान्न लाई आउ ।
म बाट तिम्रा याद तान्न लाई आउ ।
घाति रै"छ्याै रत मुटु जाेड्याै याे मुटुमा।
दिन्छु मुटु तिम्राे कुन हाे छान्न लाई आउ।
आउ छाती मा छुरा हान्न लाई आउ ।
म बाट तिम्रा याद तान्न लाई आउ ।
घाति रै"छ्याै रत मुटु जाेड्याै याे मुटुमा।
दिन्छु मुटु तिम्राे कुन हाे छान्न लाई आउ।
देब क्षेत्री कुमाई"दिप"
कुपिण्डे दह ७ ,सल्यान ,
हाल:- कतार
कुपिण्डे दह ७ ,सल्यान ,
हाल:- कतार
0 comments: