अब दुलही हुदैछौँ रे दुलाहको काखमा भेटौला//
तब मलामी आउनु मलाई मसान घाटमा भेटौला//
र पनि निस्चल माया प्रेम हो अजिव भैं रहनेछ!!
जब याद आए पल्टाउनु अतीतको पाठमा भेटौला//
तब मलामी आउनु मलाई मसान घाटमा भेटौला//
र पनि निस्चल माया प्रेम हो अजिव भैं रहनेछ!!
जब याद आए पल्टाउनु अतीतको पाठमा भेटौला//
एकल रसाईली तेजेन्द्र
रुकुम 8/20 कोट
हाल :-बिरानो देश
रुकुम 8/20 कोट
हाल :-बिरानो देश
0 comments: