दुधको दूध,पानीको पानी बताउनुस्।
को हो? मलाई छाडी जानी बताउनुस्।
बल्ल विश्वास गर्नेछु म यो ज्योतिषशास्त्र
भविष्य होइन मेरा विगतका कहानी बताउनुस्।
को हो? मलाई छाडी जानी बताउनुस्।
बल्ल विश्वास गर्नेछु म यो ज्योतिषशास्त्र
भविष्य होइन मेरा विगतका कहानी बताउनुस्।
दिनेश विश्वकर्मा
बुधसिङ-3 नुवाकोट
हाल मलेसिया
बुधसिङ-3 नुवाकोट
हाल मलेसिया
0 comments: