16
गल्बन्दिको तुनामा तिम्रो नाम लेखे
कलकलाउदो मुनामा तिम्रो नाम लेखे
माया गर्छु भन्दै तिमी आफै आकि थियौ
र त दिलको कुनामा तिम्रो नाम लेखे
गल्बन्दिको तुनामा तिम्रो नाम लेखे
कलकलाउदो मुनामा तिम्रो नाम लेखे
माया गर्छु भन्दै तिमी आफै आकि थियौ
र त दिलको कुनामा तिम्रो नाम लेखे
मनोज बाँठा मगर
भलाक्चा एक रुकुम
हाल बिरानो भुमि मलेसिया
भलाक्चा एक रुकुम
हाल बिरानो भुमि मलेसिया
0 comments: