Thursday, December 1, 2016

हो आज धुवा जसरी उड्दैछ यो मन् भन्ने

19
हो आज धुवा जसरी उड्दैछ यो मन् भन्ने ,
यस्तो लाग्छ क्षैणिक मात्र रहेछ यौवन् भन्ने ।
एक दिन पक्कै खरानी हुनु पर्छ निश्चित छ ,
तर पनि कति प्यारो लाग्छ यो जिवन् भन्ने ।
रबिन क्षितिज पि एम
नौवस्ता, 8 बानियाभार
(बाॅके ) हाल रेगिस्तान को
छाति भारत राजस्थान बाट
Previous Post
Next Post

post written by:

0 comments: