मुक्तक विशेष कार्यक्रम
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(22-06-2016/2073-03-08)
नमस्कार साथीहरु आज मिती २०७३ असार ८ गते तदुनुसार २०१६ जुन २२ रेडियो राप्ती एफ.एम सल्यान र प्रकृति एफ.एम दाङ बाट हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ सम्म प्रसारण हुने कार्यक्रम मुक्तक डायरीको २९ औ श्रृखला लियर उपस्थीत भएको छु । आजको कार्यक्रममा पनि तपाईहका ३५ भन्दा बढि मुक्तकहरु वाचन भएका छन । कार्यक्रम सुनेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।
Listen and Download (Right Click and Save As)

0 comments: