Tuesday, March 29, 2016

भगवानले सपना अधुरो बनाउछ किन?
मान्छे पिच्छे फरक पुर्पूरो बनाउछ किन?
जन्म दिने आमा अनि कर्म दिने बाबु खोसी,
निर्दोष ति सन्तान टुहुरो बनाउछ किन?
सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा

Previous Post
Next Post

post written by:

0 comments: