Tuesday, March 29, 2016

बलेको आगो ताप्ने हरुको कमि छैन यो समाजमा ।
स्वार्थि हात थाप्ने हरुको कमि छैन यो समाजमा।
भन्ने हरुले ‘पैसा केबल हातको मैलो’ भने पनि
पैसाले ईज्जत नाप्ने हरुको कमि छैन यो समाजमा ।

सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा
Previous Post
Next Post

post written by:

0 comments: