published on 9:52 PM leave a reply posted by Unknown बिना गल्ती दबाबमा रहनै पर्छ भन्ने छैन ।अरुको खुसी सँग संगै बहनै पर्छ भन्ने छैन ।बैदेशिक हस्तक्षेपको बिरुद्दमा एकजुट भै ,प्रतिकार गरौ दमन सहनै पर्छ भन्ने छैन । सन्तोष अम्गाईनाम्जुङ्ग, गोरखा Tweet Share Share Share Share Previous Post Next Post post written by: Unknown
0 comments: