Monday, March 21, 2016

बिच बाटोमै मलाई,छोडेर जाने मान्छे तिमी । रुवाउदै यता,अन्तै नाता जोडेर जाने मान्छे तिमी । संगै जीवन जिउने कसम खायर हिजो)अस्ति, आज ती बाचाकसम तोडेर, जाने मान्छे तिमी ।
Uttar kumar sahu

Previous Post
Next Post

post written by:

0 comments: