लेखक: भूपि शेरचन
प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ,
प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त
बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ |
Uttar Kumar Sahu
published on 7:32 AM
leave a reply
0 comments: