Thursday, February 18, 2016

ल सबै हासौ त
भैसी को पीड़ा :
हिजो भैंसी ले दूध दिन नमानेर के भो भनेर सोधेको
यस्तो बिलौना गर्यो यार
..Uttar Kumar Sahu
बच्चा अलि ठूलो भय पछि हाम्रै दूध खायर हुर्किन्छ तर
निबन्ध लेख्न चाहिँ गाई को रे।
अनि अक्षर नराम्रो भय कालो अक्षर भैंसी बराबर
अरे ।
अरु कुन जनावर ले PHD गरेको छ र हाम्रो मात्रै अपमान ?
केही काम बिग्र्यो भने गयो भैंसी
पानी मा भन्छन यो भेदभाव किन?
क बाट कछुवा
ख खरायो रे तर भ बाट भैंसी भनेको भय कस्को
बाउ को के जान्थ्यो र भकारी हुनु पर्ने?
कोइ केटि सोझी भै भने गाई जस्तो रे अनि मोटि भै
भने चाहिँ भैंसी जस्तो
Previous Post
Next Post

post written by:

0 comments: