Thursday, February 18, 2016

गयौ तिमी मलाई छोडी ।
पराई संग नाता जोडी । 
मैले चोखो माया गर्दा नि 
भयौ अर्कैको,घुम्टो ओढि ।
Uttar Kumar Sahu
Previous Post
Next Post

post written by:

0 comments: