Monday, January 4, 2016

हुनेछ अनौठो अनि चर्को घाम हुनेछ ।
सबको मुखमा त्यो दिन रामराम हुनेछ
गर्नेछन चिरफार मलाई अस्पताल लियर
चिहायर हेर्नू मुटुमा, तिम्रो नाम हुनेछ ।
Previous Post
Next Post

post written by:

0 comments: