published on 3:26 AM leave a reply posted by Unknown आफ्नै संग घरबार बसाउन, चाल चल्छ्न मान्छेहरू ।सोझो साझा लाई फसाउन, चाल चल्छ्न मान्छेहरू ।त्यो यस्तो उस्तो भनी नानाथरी कुरा लगाइ,बेइज्जत गरि-गरि,खै किन यहाँ दुनियाँ हसाउन, चाल चल्छ्न मान्छेहरु । Uttar kumar sahu Tweet Share Share Share Share Previous Post Next Post post written by: Unknown
0 comments: