कार्यक्रम मुत्तक डायरीको १४ औ श्रृखलामा वाचन भएका केहि मुत्तकहरु
१ दिपक पुन
रमायर तिमीसंग जिउन खोजे पछि ।।
मिल्दैन रे जहर पनि पिउन खोजे पछि ।।
दुख्छ मुटु पोल्छ छाती बहकिन्छ यो मन।।
छुटियका दुई मुटुलाई सिउन खोजे पछि ।।
दिपक पुन
फलाबाङ ३ रामुचवर सल्यान
हाल बिरानो बस्ती बाट
२
कति पिडा भऐको छ बैमानी बाट ।
थाहा हुन्छ म सुतेको सिरानी बाट ।।
मैले येउटा उपन्यास तैयार पार्नेछु ।
हाम्रो मांया पिरतीको कहानि बाट ।।
बुढाथोकि अनुपम संगम र पुष्पा बुढाथोकी
बिरानो बस्ती कांरागिठी १ अरिगांले
१ दिपक पुन
रमायर तिमीसंग जिउन खोजे पछि ।।
मिल्दैन रे जहर पनि पिउन खोजे पछि ।।
दुख्छ मुटु पोल्छ छाती बहकिन्छ यो मन।।
छुटियका दुई मुटुलाई सिउन खोजे पछि ।।
दिपक पुन
फलाबाङ ३ रामुचवर सल्यान
हाल बिरानो बस्ती बाट
२
कति पिडा भऐको छ बैमानी बाट ।
थाहा हुन्छ म सुतेको सिरानी बाट ।।
मैले येउटा उपन्यास तैयार पार्नेछु ।
हाम्रो मांया पिरतीको कहानि बाट ।।
बुढाथोकि अनुपम संगम र पुष्पा बुढाथोकी
बिरानो बस्ती कांरागिठी १ अरिगांले
३ याम बावु ओली
मलाई अस्ति एउटिले कल गरेर मागी ।
मुटु पनि हिजो बाट वल गरेर मागि
कल अनि वलको प्रयोग हुनै नस्कदा याहाँ
मझेरिमा आई यो याम लाई छल गरेर मागि
याम बावु ओली घायल
लेखपोखरा छ पोखरा सल्यान
हाल . मलेशिया
मलाई अस्ति एउटिले कल गरेर मागी ।
मुटु पनि हिजो बाट वल गरेर मागि
कल अनि वलको प्रयोग हुनै नस्कदा याहाँ
मझेरिमा आई यो याम लाई छल गरेर मागि
याम बावु ओली घायल
लेखपोखरा छ पोखरा सल्यान
हाल . मलेशिया
४ सुनिल राना
यो मायाले जीबन भरि नै जोगी बनायो ।
साथमा सधैँ खरानी मात्र उपयोगी बनायो ।।
मलेरिया टाईफाईड भए उपचार गर्थे होला,
अपसोच कहिल्यै निको नहुने रोगी बनायो ।।।
सुनिल राना मगर “शिशिर“
लगाम(४, सुर्खेत ।
यो मायाले जीबन भरि नै जोगी बनायो ।
साथमा सधैँ खरानी मात्र उपयोगी बनायो ।।
मलेरिया टाईफाईड भए उपचार गर्थे होला,
अपसोच कहिल्यै निको नहुने रोगी बनायो ।।।
सुनिल राना मगर “शिशिर“
लगाम(४, सुर्खेत ।
५ छबिकिरण अधिकारी
साथमा, न घाइते हुनेछन न बिरामी हुनेछन्।।
कसैका आँखामा भने आँसुका सुनामी हुनेछन्।।
दुई थोपा आँसु तिमीले पनि झारीदिए प्रिया।
जहाँ, तिम्रा जन्ती, अनि मेरा मलामी हुनेछन्।।
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान
साथमा, न घाइते हुनेछन न बिरामी हुनेछन्।।
कसैका आँखामा भने आँसुका सुनामी हुनेछन्।।
दुई थोपा आँसु तिमीले पनि झारीदिए प्रिया।
जहाँ, तिम्रा जन्ती, अनि मेरा मलामी हुनेछन्।।
छबिकिरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान
६ धर्म खड्का.
संसार मा सबैको सीर सगरमाथा । ।
नेपाल र नेपाली को बीर सगरमथा । ।
डरलाग्छ कोई पापीले चीनलाई दीन्छकी ।
हीउई हिउले ढाकीयको भिर सगरमाथा । ।
धर्म खड्का.
कपुरकोट ।
हाल मलेशिया देखी ।
संसार मा सबैको सीर सगरमाथा । ।
नेपाल र नेपाली को बीर सगरमथा । ।
डरलाग्छ कोई पापीले चीनलाई दीन्छकी ।
हीउई हिउले ढाकीयको भिर सगरमाथा । ।
धर्म खड्का.
कपुरकोट ।
हाल मलेशिया देखी ।
७ सुगम’श्यामस्वेत जि सी
सबै कुरा भाग्य मा समेटेको हुनुपर्छ,
एक अर्का को पिर मर्का देखेको हुनुपर्छ,
पढाई संग संम्बन्धीत हुदैन यार प्रेम,
जोडी हुन त माथी बाटै लेखेको हुनु पर्छ, ’
सुगम’श्यामस्वेत जि सी
मैदान छ अर्घाखाँची हाल बुटवल रुपन्देही ।
सबै कुरा भाग्य मा समेटेको हुनुपर्छ,
एक अर्का को पिर मर्का देखेको हुनुपर्छ,
पढाई संग संम्बन्धीत हुदैन यार प्रेम,
जोडी हुन त माथी बाटै लेखेको हुनु पर्छ, ’
सुगम’श्यामस्वेत जि सी
मैदान छ अर्घाखाँची हाल बुटवल रुपन्देही ।
८ सागर खड्का
यसरी नै जिन्दगीले बारबार छले पछि त,,
आशा सपना सबै एक साथ ढले पछी त,,
खै कसरी पुगिएला र सफलताको शिखर,,
हिड्न खोज्दा खोज्दै खुट्टा गले पछि त,,
सागर खड्का
अर्घाखाँची हाल दाङ
यसरी नै जिन्दगीले बारबार छले पछि त,,
आशा सपना सबै एक साथ ढले पछी त,,
खै कसरी पुगिएला र सफलताको शिखर,,
हिड्न खोज्दा खोज्दै खुट्टा गले पछि त,,
सागर खड्का
अर्घाखाँची हाल दाङ
९ आर्यन शमा
मातृभूमि भुल्ने गरी माटो फेरिछौ
शरीर पुष्ट भएछन् टाटो फेरिछौ
पछुतोको आगोले पक्कै जलाउला !
सँगै हिँड्ने गरेको त्यो बाटो फेरिछौ ।
आर्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
मातृभूमि भुल्ने गरी माटो फेरिछौ
शरीर पुष्ट भएछन् टाटो फेरिछौ
पछुतोको आगोले पक्कै जलाउला !
सँगै हिँड्ने गरेको त्यो बाटो फेरिछौ ।
आर्यन शर्मा नेपाल
वराहक्षेत्र, सुनसरी
१० दिपा मगर
हत्तकेलाले सुर्यको प्रकाश छेकिदैन सानू
चोखो माया गर्ने मान्छे सधै भेटिदैन सानू
गल्ती त तिमीले पनि गरेकाछौ धेरै तर
आफ्नो गल्ती आफैले देखिदैन सानू
दिपा मगर
माल्नेटा सल्यान
हत्तकेलाले सुर्यको प्रकाश छेकिदैन सानू
चोखो माया गर्ने मान्छे सधै भेटिदैन सानू
गल्ती त तिमीले पनि गरेकाछौ धेरै तर
आफ्नो गल्ती आफैले देखिदैन सानू
दिपा मगर
माल्नेटा सल्यान
१३ दिपेश कुमार महतार
अरुलाई हैन, तिम्लाई मन पराउछु
हरेक पल तिम्रो, यादमा हराउछु
तिम्रो सामु मनका कुरा, खोल्न मन लाग्छ
रिसाउछौ कि जस्तो लाग्छ, भन्न डराउछु
दिपेश कुमार महतारा (दिपु)
कांरागिठी ९ सल्यान,
हाल प्रबास जोहोर बारु मलेशिया
अरुलाई हैन, तिम्लाई मन पराउछु
हरेक पल तिम्रो, यादमा हराउछु
तिम्रो सामु मनका कुरा, खोल्न मन लाग्छ
रिसाउछौ कि जस्तो लाग्छ, भन्न डराउछु
दिपेश कुमार महतारा (दिपु)
कांरागिठी ९ सल्यान,
हाल प्रबास जोहोर बारु मलेशिया
१४ सागर क्षितिज राई
सायद माया मन मुटुलाई काट्ने हुन्छ।।
थोरै खुसी अनि धेरै पिडा बाट्ने हुन्छ।।
छुटिएका सबै प्रेम जोडी यसो भन्छ्न।।
प्रेमी या त प्रेमिका मा ढाट्ने हुन्छ।।
सागर क्षितिज राई
खोटाङ
सायद माया मन मुटुलाई काट्ने हुन्छ।।
थोरै खुसी अनि धेरै पिडा बाट्ने हुन्छ।।
छुटिएका सबै प्रेम जोडी यसो भन्छ्न।।
प्रेमी या त प्रेमिका मा ढाट्ने हुन्छ।।
सागर क्षितिज राई
खोटाङ
१६ देब क्षेत्रि
सम्झनाले तिम्रो मन रोएको हुनेछ ।।
कोमल तिम्रा नयन आशुले धोएको हुनेछ।
सकिनौ बुझ्न मेरो चोखो माया लाई ।
तिम्रो मुटुमा तिखो काडा दाबिएको हुनेछ ।।
देब क्षेत्रि,घायल,
ठेगाना कुपिण्डे दह ठसल्यान
हाल कतार
सम्झनाले तिम्रो मन रोएको हुनेछ ।।
कोमल तिम्रा नयन आशुले धोएको हुनेछ।
सकिनौ बुझ्न मेरो चोखो माया लाई ।
तिम्रो मुटुमा तिखो काडा दाबिएको हुनेछ ।।
देब क्षेत्रि,घायल,
ठेगाना कुपिण्डे दह ठसल्यान
हाल कतार
१५ बिजय मगर
माया गर्नलाई उमेर हैन !! मन हुनुपर्छ
एकअर्कामा विश्वासको बन्धन हुनुपर्छ
संसारकै नमुना बनाउनु छभने प्रेमजोडी
हुन्छ गल्तीहरु सुधार्ने संगठन हनुपर्छ
द्यष्वबथब ःबनबच
सिन्धुली
हालः परदेश
माया गर्नलाई उमेर हैन !! मन हुनुपर्छ
एकअर्कामा विश्वासको बन्धन हुनुपर्छ
संसारकै नमुना बनाउनु छभने प्रेमजोडी
हुन्छ गल्तीहरु सुधार्ने संगठन हनुपर्छ
द्यष्वबथब ःबनबच
सिन्धुली
हालः परदेश
१७ टि.आर.शर्मा
यसरी जिउँनु भन्दा मर्नै जाती हुने छ!!
यो जलेर मन छियाँ छियाँ छाती हुने छ!!
भुल्छु भन्दा पनि फर्कन्छन् अतित हरु!!
यादहरु भुल्न झन् गारो राती हुने छ!!
टि.आर.शर्मा“अथकमनु“
बामे ३ सल्यान
यसरी जिउँनु भन्दा मर्नै जाती हुने छ!!
यो जलेर मन छियाँ छियाँ छाती हुने छ!!
भुल्छु भन्दा पनि फर्कन्छन् अतित हरु!!
यादहरु भुल्न झन् गारो राती हुने छ!!
टि.आर.शर्मा“अथकमनु“
बामे ३ सल्यान
१८ रितु मगर
खरायो र कछुवाको चाल भाको बेला
बिना सुर सङगितको ताल भाको बेला
अरे यार भबिश्यको कुरा किन गर्छौ ?
यहाँ मेरो जिन्दगी बेहाल भाको बेला
रितु मगर
खाली सल्यान
खरायो र कछुवाको चाल भाको बेला
बिना सुर सङगितको ताल भाको बेला
अरे यार भबिश्यको कुरा किन गर्छौ ?
यहाँ मेरो जिन्दगी बेहाल भाको बेला
रितु मगर
खाली सल्यान
१९ नर बोगटी
राधा कृष्ण का जस्तै बात हूनू पर्छ!!
न बोल्नुको कारण कसैको हात हूनूपर्छ!!
आफ्नो मान्छे टाढिदै छन् आजकाल
पक्कै भित्र भित्रै बिश्वाश घात हूनू पर्छ!!
नर बोगटी
धमाली ८ अछाम
हाल भारत
राधा कृष्ण का जस्तै बात हूनू पर्छ!!
न बोल्नुको कारण कसैको हात हूनूपर्छ!!
आफ्नो मान्छे टाढिदै छन् आजकाल
पक्कै भित्र भित्रै बिश्वाश घात हूनू पर्छ!!
नर बोगटी
धमाली ८ अछाम
हाल भारत
२० कर्ण बहादुर बुढा मगर
अन्त हैन दिल भित्र पस्न मन्छ मलाई !!
गाजलु ती आँखै मा बस्न मन्छ मलाई
सारा संसार नै भुलेर एक छिन भए पनि !!
प्रेम भाबले अंगालो मा कस्न मन्छ मलाई
कर्ण बहादुर बुढा मगर ( रिदेश प्रेम )
सुब घाट गँगा माला नगरपालिका
गुमि ( सुर्खेत
हाल ( क्षितिज पारी प्रवास बाट
अन्त हैन दिल भित्र पस्न मन्छ मलाई !!
गाजलु ती आँखै मा बस्न मन्छ मलाई
सारा संसार नै भुलेर एक छिन भए पनि !!
प्रेम भाबले अंगालो मा कस्न मन्छ मलाई
कर्ण बहादुर बुढा मगर ( रिदेश प्रेम )
सुब घाट गँगा माला नगरपालिका
गुमि ( सुर्खेत
हाल ( क्षितिज पारी प्रवास बाट
२१ नबिन रिजाल
आज काल म पहाड तिमी तराई भएपछि
दुखमा एक्लै मलाई छाडेर पराई भएपछि
पल पलमा मरि मरि बाचेको छु म त सानू
मेरो दिलबाट तिम्रो बसाइ सराइ भएपछि ।।
नबिन रिजाल
खोटाङ
आज काल म पहाड तिमी तराई भएपछि
दुखमा एक्लै मलाई छाडेर पराई भएपछि
पल पलमा मरि मरि बाचेको छु म त सानू
मेरो दिलबाट तिम्रो बसाइ सराइ भएपछि ।।
नबिन रिजाल
खोटाङ
22 ठाकुर प्रशाद वलि
मन्दीर कसले बनायो अनि पुजारी कस्ले बनायो ।
धेरै थरी फुल फुल्ने फुलबारी कस्ले बनायो
हिजोसम्म मेरै थियौ केवल मेरी मात्र
भन सानु आज तिमीलाई सरकारी कस्ले बनायो ।
ठाकुर प्रशाद वलि
दमाचौर सल्यान
हाल बिरानो ठाउ
मन्दीर कसले बनायो अनि पुजारी कस्ले बनायो ।
धेरै थरी फुल फुल्ने फुलबारी कस्ले बनायो
हिजोसम्म मेरै थियौ केवल मेरी मात्र
भन सानु आज तिमीलाई सरकारी कस्ले बनायो ।
ठाकुर प्रशाद वलि
दमाचौर सल्यान
हाल बिरानो ठाउ
23 बिन्दा खतिवडा
खाने अन्न सकियर भोकमा हुनुहुन्छ आमा ।
कटेरो नि भत्कीयसी चोकमा हुनुहुन्छ आमा ।।
फाट्या तिम्रो चोली फेर्छ भन्दै खाडी भित्रीयको
छोरा उतै बितेपछि शोकमा हुनुहुन्छ आमा ।।।
बिन्दा खतिवडा
काठमान्डौ
खाने अन्न सकियर भोकमा हुनुहुन्छ आमा ।
कटेरो नि भत्कीयसी चोकमा हुनुहुन्छ आमा ।।
फाट्या तिम्रो चोली फेर्छ भन्दै खाडी भित्रीयको
छोरा उतै बितेपछि शोकमा हुनुहुन्छ आमा ।।।
बिन्दा खतिवडा
काठमान्डौ
24 सन्तोष अम्गाई
कोही प्रतिको माया प्रेम अथाह भएर रैछ
उसै संग जीन्दगी बिताउने चाह भएर रैछ
यहाकक हिजोको भलादमी आज पागल भएको
प्रियसीको अरु कोही संग बिबाह भएर रैछ
सन्तोष अम्गाई
नाम्जुङ्ग २ गोरखा
हाल थेगु द कोरिया
कोही प्रतिको माया प्रेम अथाह भएर रैछ
उसै संग जीन्दगी बिताउने चाह भएर रैछ
यहाकक हिजोको भलादमी आज पागल भएको
प्रियसीको अरु कोही संग बिबाह भएर रैछ
सन्तोष अम्गाई
नाम्जुङ्ग २ गोरखा
हाल थेगु द कोरिया
25 छवि किरण शर्मा
कोहि आउँछन् मनमा चोट दिलाएर जान्छन् ।
अमृत हो भन्छन् अनि बीस पिलाएर जान्छन् ।।
समाजमा जसले भलाई चाहन्छन् अरूको ।
ति असल मान्छे फेरि किन बिलाएर जान्छन् ।।
छवि किरण शर्मा
कोटवारा ८ सल्यान
हाल लिवाङ रोल्पा
कोहि आउँछन् मनमा चोट दिलाएर जान्छन् ।
अमृत हो भन्छन् अनि बीस पिलाएर जान्छन् ।।
समाजमा जसले भलाई चाहन्छन् अरूको ।
ति असल मान्छे फेरि किन बिलाएर जान्छन् ।।
छवि किरण शर्मा
कोटवारा ८ सल्यान
हाल लिवाङ रोल्पा
0 comments: