Saturday, January 30, 2016

कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएको मुत्तक
Narayan Nepal
भएजत्ति फल झारिसके, तिमी चैँ सुतिराख,
हाम्रा वृक्ष्य अन्तै सारिसके, तिमी चैँ सुतिराख,
लोभ र त्राश; नाना हथकन्डा गर्छन् खलहरू,
घर न घाटको पारिसके, तिमी चैँ सुतिराख
Narayan Nepal
ktm
Previous Post
Next Post

post written by:

0 comments: