Saturday, January 30, 2016

कार्यक्रम मुत्तक डायरीको ९ औ श्रृखलामा वाचन भएको मुत्तक
बिनोद अर्याल
दाग लगाई गयौ स्वाभिमान रहेन।
दियौ कति चोट त्यसको अनुमान रहेन।।
मुटु छिया छिया भयो असिम पिडा पाए।
मायामा हारे आज त्यो बलिदान रहेन।।
बिनोद अर्याल
नुवाकोट नेपाल
हाल:-रियाद साउदी अरेबिया

Previous Post
Next Post

post written by:

0 comments: