Sunday, January 10, 2016


कथा बनाएर अनि कहानी बनाएर।

सपना जति सारा, खरानी बनाएर॥
कोही यात्राबीच छुट्टिएको छ आज।
जिऊन कठिन, जिन्दगानी बनाएर ॥

छबिकिरण अधिकारी
बागचौर नगरपालिका
10 पिपलनेटा सल्यान
Previous Post
Next Post

post written by:

0 comments: