Sunday, January 10, 2016

माया लाउन अनेक ढाचा पार्नु पर्छर ?
आकाशका जुनतारा झार्नु पर्छर ?
एक अर्का भर परेपछि चोखो माया गरेपछि 

किने एउटा जित्ने अर्को हार्नु पर्छर ?

तन्मति रोका
गल्कोट बाग्लुङ
Previous Post
Next Post

post written by:

0 comments: