मालती डिजिटल प्रा.लि. को प्रस्तुतिमा तिर्सना घर्ती मगरको लोक पप गीत “थुम्का” युट्युबमा सार्बजनिक भएको छ । यस गीतमा लोकप्रिय गायकरगायिका नेत्र भण्डारी र तिर्सना घर्ती मगरले स्वर दिएका छन् । सन्ध्या के.सी.को शब्द, क्रान्ति के.सी.को निर्देशन, नेत्र भण्डारीको संगीत, अजय रेग्मीको छायांकन रहेको यस म्युजिक भिडियोमा अभिनय दिपक र लोसिनाको रहेको छ ।
Nepali Lok Pop Song - Thumka
Singer – Netra Bhandari & Tirsana Gharti
Lyrics – Sandhya KC
Music – Netra Bhandari
Artists – Dikpal & Losina
Editor – Kranti KC
Camera – Ajay Regmi
Director – Kranti KC
भिडियो हेर्न यहा
Click गर्नुहोस ।
0 comments: