1)
सोचे जस्तो भएन खेल नरमाईलो भयो ।
तिमी छैनौ जिन्दगी अचेल नरमाईलो भयो
-----
----
----
उता हावा छेक्नमै व्यस्त बनायौ आफुलाई
निभ्यो बत्ति थपिनौ तेल नरमाईलो भयो ।
सोचे जस्तो भएन खेल नरमाईलो भयो ।
तिमी छैनौ जिन्दगी अचेल नरमाईलो भयो
-----
----
----
उता हावा छेक्नमै व्यस्त बनायौ आफुलाई
निभ्यो बत्ति थपिनौ तेल नरमाईलो भयो ।
2)
कसैले परिचय पाउनु थियो र पाए पनि
परिचय बताउनेले अपरिचीत बताए पनि
------
-----
-----
लाग्छ पठाउनेले पुरानो ठेगाना बिर्सेकै छैन
नत्र याद किन आउथे र अन्तै पठाए पनि
कसैले परिचय पाउनु थियो र पाए पनि
परिचय बताउनेले अपरिचीत बताए पनि
------
-----
-----
लाग्छ पठाउनेले पुरानो ठेगाना बिर्सेकै छैन
नत्र याद किन आउथे र अन्तै पठाए पनि
लेखक : कृष्णप्रसाद अर्याल
वाचन : उत्तर कुमार साहु Uttar Sahu
Like,Share & invite this page : Uttar kumar sahu
वाचन : उत्तर कुमार साहु Uttar Sahu
Like,Share & invite this page : Uttar kumar sahu
0 comments: