
१
हास्दाँ हास्दै आशु खसे भने सानु ।।
तिम्रो ठाउमा अर्कै फसे भने सानु ।।
मेरो माया तिमले कथा बनाउने छेउ ।।
मुटु भित्र प्यारि बनि बसे भने सानु ।।
२
सुखि सङ्सार अब छिट्टै दरबार हुनेछ ।।
फेसबुकको माँयाले हाम्रो घरबार हुनेछ ।।
बा आमा र आफन्तलाई आफ्नै ठान्यौ भने ।।
सुरक्षा गार्डको हातमा तरवाँर हुनेछ ।।
अनिश डाँगी
तुल्सीपुर १९ दाङ
0 comments: