Tuesday, March 29, 2016

दैलो पोत्न,भित्ता टाल्न सक्छेउ भने बिहे गर्छु ।
घाँस काट्न,गोबर फाल्न सक्छेउ भने बिहे गर्छु।
मलाई संसार देखाउने घरमा बुढा बाआमा छन ।
सम्मान पूर्वक तिम्ले पाल्न सक्छेउ भने बिहे गर्छु

सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा
Previous Post
Next Post

post written by:

0 comments: