Tuesday, March 29, 2016

दाइभाईको अत्मियता टुटाएर के पाउछौ?
अरे आमाको अस्मिता लुटाएर के पाउछौ?
चारबर्ण छत्तिस जातको साझा यो फुलबारी,
संघियताको नाममा देश फुटाएर के पाउछौ?
सन्तोष अम्गाई
नाम्जुङ्ग, गोरखा
Previous Post
Next Post

post written by:

0 comments: