Saturday, January 30, 2016

muktak


Rajkumari Khadka 
मलाई अब निश्टुरिको मन चाहियन 
स्वार्थले कमायको त्यो धन चाहियन 
एक्लै पनि बाच्न सक्ने भइसके अब 
साच्चै मलाई तिम्रो जोबन चाहियन 
राज कुमारि अबिरल अाँशु 
त्रिवेणि ९ दारिमज्युला सल्यान
Previous Post
Next Post

post written by:

0 comments: