Saturday, January 30, 2016

आंधी भयौ भने हुरि भयौ भने ।
म अचानो तिमी खुकुरी भयौ भने ।
दया देखाउलान माया देखाउलान,
म नहुदा तिमी टुहुरी भयौ भने ।
Uttar kumar sahu
Previous Post
Next Post

post written by:

0 comments: