published on 4:09 AM leave a reply posted by Unknown छविकिरण अधिकारी मुक्तकहो मर्नलाई नि, बिष पिउन सकिदै सकिएन।अनि फाटेको यो मन सिउन सकिदै सकिएन॥गरियो, दुःख कष्ट र संघर्ष त हजार गरियो।सोचेजस्तो जिन्दगी, जिउन सकिदै सकिएन॥ Tweet Share Share Share Share Previous Post Next Post post written by: Unknown
0 comments: