Sunday, January 10, 2016

फुल रोयो बशन्तमा तेसै त फुल्न नजानेर 
आज म रुदैछु हो तिम्लाई भुल्न नजानेर
साँचो माया गर्छु भन्दै टाढा भयौ तेसैले त
एक्लो भएँ तिम्रो हात समाई डुल्न नजानेर

नबिन पुर्बेली एकान्त प्रेमी,
हाल पुर्बको देश मलेसिया,,
Previous Post
Next Post

post written by:

0 comments: