यो संसारमा चलन चल्तीको रितहरु पनि यस्तै रहेछ
न्यायको बद्लमा अनयासै अन्याय दिनेहरु पनि ब्याप्त त्यस्तै रहेछ
आखिर गरिब न परे यो दुखी कर्म मेरो
बद्लभाब मा सबैले देखाउने प्रवृत्ति संगै हर्कतहरु पनि उस्तै रहेछ।
टंक बहादुर तामाङ
भुमेस्थान:९,धादिङ
published on 6:24 PM
leave a reply
0 comments: