Monday, December 28, 2015

म होइन मेरो मन हरायो ।
अनि तिम्रो वचन हरायो ।
ठुला_ठुला आस देखायौ ,
र त मेरो जीवन हरायो ।

Uttar kumar sahu 
Previous Post
Next Post

post written by:

0 comments: