Monday, December 28, 2015

टाढा छौ तिमी , भेट्न सक्दिन म ।
हो मनको तिर्खा, मेट्न सक्दिन म ।
जसोतसो सम्हाल्दै छु आफुलाई ,
छोड्यौ भनी ‪#‎गला‬ रेट्न सक्दिन म ।

Uttar kumar sahu
Previous Post
Next Post

post written by:

0 comments: