Monday, December 28, 2015

तिम्रो लागी सारा रहर खोज्ने छु।
तिमीलाई मन पर्ने सहर खोज्ने छु।
यती गर्दानी छोड्यौ भने तिमिले।
भो आफ्नै लागी जहर खोज्ने छु।
dc
Previous Post
Next Post

post written by:

0 comments: