कार्यक्रम मुत्तक डायरी (2072-9-11) मा वाचन भएका मुत्तकहरु
THakur Prasad Oli
पराइ सङ्ग भाग्दै थियौ हतार म देखे।
अझिएर लडि राथेउ काडे तार म देखे।
किन दौडिनु पर्थ्यो र मलाई देखेर??
कठै रग्ताम्मे परेको अनुहार म देखे।
THakur Prasad Oli
Damachaur Salyan.
पराइ सङ्ग भाग्दै थियौ हतार म देखे।
अझिएर लडि राथेउ काडे तार म देखे।
किन दौडिनु पर्थ्यो र मलाई देखेर??
कठै रग्ताम्मे परेको अनुहार म देखे।
THakur Prasad Oli
Damachaur Salyan.
भेष राज श्रेष्ठ "अछुत"
चोखो प्रेमले आँसु पिलाएर गयो
जीवनभरलाई चोट दिलाएर गयो
आउजाउ मेरो भट्टीमादेखेर होला
भन्छ मधिराले मन सिलाएर गयो
चोखो प्रेमले आँसु पिलाएर गयो
जीवनभरलाई चोट दिलाएर गयो
आउजाउ मेरो भट्टीमादेखेर होला
भन्छ मधिराले मन सिलाएर गयो
भेष राज श्रेष्ठ "अछुत"
नेचा बतासे सात गैरी सोलुखुम्बु
हाल मलेसिया
नेचा बतासे सात गैरी सोलुखुम्बु
हाल मलेसिया
दलु बुढाथोकी``बिचल्लीत´´
गिरावट चरीत्र मैले के जान्नु
के छ खै भित्र मैले के जान्नु
फैलाउछौ तिम्ले लस्करै हात
कति छन मित्र मैले के जान्नु
दलु बुढाथोकी``बिचल्लीत´´
पन्चकुले-७,दाङ
गिरावट चरीत्र मैले के जान्नु
के छ खै भित्र मैले के जान्नु
फैलाउछौ तिम्ले लस्करै हात
कति छन मित्र मैले के जान्नु
दलु बुढाथोकी``बिचल्लीत´´
पन्चकुले-७,दाङ
राजेश बिबस दङगाली
निस्ठुरी लाइ मेरो आँसु को सराप लाग्ने छ ।
हेर्दै जाउ तिम्लाइ म भन्दा उ खराब लाग्ने छ ।
वचन को बान हान्थेउ घाइते पारीपारी ।
येक्दिन तिम्रो जिन्दगी नै धराप लाग्ने छ ।
प्रेसक=राजेश बिबस दङ्गाली
धनौरी ६ कासिपुर हाल सौदी अरबिया ।
निस्ठुरी लाइ मेरो आँसु को सराप लाग्ने छ ।
हेर्दै जाउ तिम्लाइ म भन्दा उ खराब लाग्ने छ ।
वचन को बान हान्थेउ घाइते पारीपारी ।
येक्दिन तिम्रो जिन्दगी नै धराप लाग्ने छ ।
प्रेसक=राजेश बिबस दङ्गाली
धनौरी ६ कासिपुर हाल सौदी अरबिया ।
कपिल लामिछाने
ठिक भएको थियाे फेरि अाज बेठीक भएको छ
थाहै नपाई काेहि मेराे दिलकाे नजिक भएको छ
तपाईं मान्नुस वा नमान्नुस दुई दिनकाे भेटमा नै
काेहि मान्छे मेराे दिलकाे नै मालिक भएको छ ।
कपिल लामिछाने
दाङ, बेलझुण्डी
ठिक भएको थियाे फेरि अाज बेठीक भएको छ
थाहै नपाई काेहि मेराे दिलकाे नजिक भएको छ
तपाईं मान्नुस वा नमान्नुस दुई दिनकाे भेटमा नै
काेहि मान्छे मेराे दिलकाे नै मालिक भएको छ ।
कपिल लामिछाने
दाङ, बेलझुण्डी
Nab Raj Sunar
कता कता कसैसँग माया साट्न मन लाग्छ
बिहे मेरो भाको छैन भनी ढाट्न मन लाग्छ
यहीँ कालेसँग पनि बिहे गर्न मन्जुर हुँदा कोहि
साच्चै मलाई पनि कुनैबेला आट्न मन लाग्छ
कता कता कसैसँग माया साट्न मन लाग्छ
बिहे मेरो भाको छैन भनी ढाट्न मन लाग्छ
यहीँ कालेसँग पनि बिहे गर्न मन्जुर हुँदा कोहि
साच्चै मलाई पनि कुनैबेला आट्न मन लाग्छ
नबराज सुनार
तुल्सिपुर दाङ
हाल:दोहा कतार बाट
तुल्सिपुर दाङ
हाल:दोहा कतार बाट
Amar Anuragi Anjan
तिम्रो याद आउँदा खेरी एकान्तमा बस्छु।
बितेका पलहरु सम्झेर बियोगान्तमा बस्छु।
के गर्नु त आफ्नो भाग्यमा उनी नभएपछि,,,
पाउनु मात्र माया हैन भन्ने सिद्दान्तमा बस्छु।
तिम्रो याद आउँदा खेरी एकान्तमा बस्छु।
बितेका पलहरु सम्झेर बियोगान्तमा बस्छु।
के गर्नु त आफ्नो भाग्यमा उनी नभएपछि,,,
पाउनु मात्र माया हैन भन्ने सिद्दान्तमा बस्छु।
अमर अनुरागी अन्जान(संखुवा सभा
हाल साउदी अरब
हाल साउदी अरब
कमल नयन साहित्य प्रेमि
मुक्तक
देउ के-के रहेछ पीडा खपी रहन्छु
प्रत्येक पल तिम्रै नाम जपी रहन्छु
दु:खमै रम्छु दु:खमै जिउनेछु सदा
मैले झन्झन् धेरै माया थपी रहन्छु
मुक्तक
देउ के-के रहेछ पीडा खपी रहन्छु
प्रत्येक पल तिम्रै नाम जपी रहन्छु
दु:खमै रम्छु दु:खमै जिउनेछु सदा
मैले झन्झन् धेरै माया थपी रहन्छु
कमल नयन साहित्य प्रेमी
धादिङ-९,, भुमेस्थान,गैरीगाउँ
हाल:-मलेसिया
धादिङ-९,, भुमेस्थान,गैरीगाउँ
हाल:-मलेसिया
Ranjana shahi
मलाई यस्तो अहमकार मन पर्दैन ।
आजभोलि तिम्रो अनुहार मन पर्दैन ।
तिमिले जति लोप लालच देखाएपनी,
तिम्रो त्यो व्यबहार मन पर्दैन ।,
Ranjana shahi
from jimali 7 salyan
आजभोलि तिम्रो अनुहार मन पर्दैन ।
तिमिले जति लोप लालच देखाएपनी,
तिम्रो त्यो व्यबहार मन पर्दैन ।,
Ranjana shahi
from jimali 7 salyan
Mututwo Dhadkanone Dp डि.पि भावुक।
~~ केही मुक्तकहरु~~
______________________
धेरै बाध्यता थोरै रहर लिएर ।
पर्छ विदेशमा हिंडन डर लिएर।।
जेछ सवै निकाल भन्छन हजुर,
यंहा तरवार अनी पत्थर लिएर।।
~~ केही मुक्तकहरु~~
______________________
धेरै बाध्यता थोरै रहर लिएर ।
पर्छ विदेशमा हिंडन डर लिएर।।
जेछ सवै निकाल भन्छन हजुर,
यंहा तरवार अनी पत्थर लिएर।।
_____डि.पि भावुक चैनपुरे जुजारू_________
छविकिरण अधिकारी
हो एकाएक चटक्कै माया मारेर जाने मान्छे।
यो दिलबाट अन्तै, बसाई सारेर जाने मान्छे॥
आज फेरि, मेरै हात समाउन, आईपुगेको छ।
हिजो यात्राबीच अलपत्र पारेर जाने मान्छे॥
हो एकाएक चटक्कै माया मारेर जाने मान्छे।
यो दिलबाट अन्तै, बसाई सारेर जाने मान्छे॥
आज फेरि, मेरै हात समाउन, आईपुगेको छ।
हिजो यात्राबीच अलपत्र पारेर जाने मान्छे॥
छबिकिरण अधिकारी
बा न पा 10 पिपलनेटा
सल्यान
बा न पा 10 पिपलनेटा
सल्यान
सन्तोष अम्गाई
देशमा नाताबाद, कृपाबाद अॅगाल्ने रित भएपछी
उच्चओहोदामा भएका सबै अपरिचित भएपछी
लाखौॅ युवा घर छोडी परदेशिन बाध्य भाछन
हातमुख जोड्नै धौधौ हुने प्रमाणित भएपछी
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल द-कोरिया
देशमा नाताबाद, कृपाबाद अॅगाल्ने रित भएपछी
उच्चओहोदामा भएका सबै अपरिचित भएपछी
लाखौॅ युवा घर छोडी परदेशिन बाध्य भाछन
हातमुख जोड्नै धौधौ हुने प्रमाणित भएपछी
सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल द-कोरिया
Sushma Nepal
मुक्तक
तिमि साथमा नहुदाँ सम्हालिन गाह्राेपर्छ
किन होला,तिमी रुदाँ सम्हालिन गाह्रोपर्छ?
चोट पुर्याउने उद्धेश्य सक्छौ त हटाउ प्रिय
वचनले नै मुटु छुदाँ सम्हालिन गाह्रोपर्छ !!
मुक्तक
तिमि साथमा नहुदाँ सम्हालिन गाह्राेपर्छ
किन होला,तिमी रुदाँ सम्हालिन गाह्रोपर्छ?
चोट पुर्याउने उद्धेश्य सक्छौ त हटाउ प्रिय
वचनले नै मुटु छुदाँ सम्हालिन गाह्रोपर्छ !!
सुष्मा नेपाल
रातमाटे,नुवाकोट
हाल :- काठमाडौ ।
रातमाटे,नुवाकोट
हाल :- काठमाडौ ।
Pushkar Pun
मेरो माया मुटुभरि सांची राख्नु तिमी,
म रोएनी सधैं भरी हासी राख्नु तिमी,
जिन्दगी का हरेक पल खुशी सङ्ग जिउँदै ,
मेरो बाकी आधा जीवन बाची राख्नु तिमी ।
मेरो माया मुटुभरि सांची राख्नु तिमी,
म रोएनी सधैं भरी हासी राख्नु तिमी,
जिन्दगी का हरेक पल खुशी सङ्ग जिउँदै ,
मेरो बाकी आधा जीवन बाची राख्नु तिमी ।
पुष्कर पुन
काभ्रा १ रिखेबगर सल्यान
हाल कपुरकोट सल्यान
काभ्रा १ रिखेबगर सल्यान
हाल कपुरकोट सल्यान
नबराज न्यौपाने
#मुक्तक
उसको जात, मेरो औकात मिल्दैन।
गोरे सँग कालिको, साथ मिल्दैन
यस्तै यस्तै भन्दैछ, दुनियाँले मलाई
पुर्णिमा र औँशीको, रात मिल्दैन॥
नबराज न्यौपाने
शारदा नगरपालिका १४ माल्नेटा सल्यान ।।
#मुक्तक
उसको जात, मेरो औकात मिल्दैन।
गोरे सँग कालिको, साथ मिल्दैन
यस्तै यस्तै भन्दैछ, दुनियाँले मलाई
पुर्णिमा र औँशीको, रात मिल्दैन॥
नबराज न्यौपाने
शारदा नगरपालिका १४ माल्नेटा सल्यान ।।
राजेश खोटाङे
बिछाेडका घाउहरु, सँधै अाला हुन्छन् रे ।
मन नपर्ने मान्छेहरु सबै काला हुन्छन् रे ।।
प्रेमालापमा तिनै बाेली अमृत लागे पनि
तिरस्कारमा मुटु छेड्ने भाला हुन्छन् रे ।।
राजेश खोटाङे
खोटाङ 3 थामखर्क
बिछाेडका घाउहरु, सँधै अाला हुन्छन् रे ।
मन नपर्ने मान्छेहरु सबै काला हुन्छन् रे ।।
प्रेमालापमा तिनै बाेली अमृत लागे पनि
तिरस्कारमा मुटु छेड्ने भाला हुन्छन् रे ।।
राजेश खोटाङे
खोटाङ 3 थामखर्क
Kumar Regmi
एउटै मुटु दुइतिर भो गाँस्न सकिन ।।
बिछोड को चोट छ मन्मा हाँस्न सकिन ।।
राखेको छु हृदयमा सझायर तिम्लाइ "
तड्पि तड्पि यो सन्सारमा बाच्न सकिन ।।
कुमार रेग्मी
चितवन
हाल साउदी अरेबिया ।
एउटै मुटु दुइतिर भो गाँस्न सकिन ।।
बिछोड को चोट छ मन्मा हाँस्न सकिन ।।
राखेको छु हृदयमा सझायर तिम्लाइ "
तड्पि तड्पि यो सन्सारमा बाच्न सकिन ।।
कुमार रेग्मी
चितवन
हाल साउदी अरेबिया ।
नबिन पुर्बेली
साँचो माया गर्छु भन्यौ तेसैले जिउन थालें
दिनरात सपनिमा तिमीलाई नै सिउन थालें
आज आफ्नै दुख देखाई टाढा भयौ तिमी
तेसैले क्वाटर हैन फुल बोतल पिउन थालें
नबिन पुर्बेली,,
साँचो माया गर्छु भन्यौ तेसैले जिउन थालें
दिनरात सपनिमा तिमीलाई नै सिउन थालें
आज आफ्नै दुख देखाई टाढा भयौ तिमी
तेसैले क्वाटर हैन फुल बोतल पिउन थालें
नबिन पुर्बेली,,
Binda khatiwada"लुरी "
चिप्ला गाडी पिलेन चढ्न पाएर देश नबेच
बारम्बार बिदेश भ्रमण धाएर देश नबेच
यता तिम्रा जनताहरू मरिराछन् भोकले पिल्सि
पांचतारेमा दुइछाक भात खाएर देश नबेच
Binda khatiwada"लुरी "
kathmandu
चिप्ला गाडी पिलेन चढ्न पाएर देश नबेच
बारम्बार बिदेश भ्रमण धाएर देश नबेच
यता तिम्रा जनताहरू मरिराछन् भोकले पिल्सि
पांचतारेमा दुइछाक भात खाएर देश नबेच
Binda khatiwada"लुरी "
kathmandu
Dipak Bm (Anant Dipu)
टाढै थिय म त छड्के नजर लायौ तिमीले
मन्द-मन्द मुस्कान दिदै नजिक हुन चाह्यौ तिमीले !
बुझ्नै गारो भो...कस्तो प्रेम गर्न खोज्दै छेउ खै तिमी ?
पहिलो भेटमै एकान्तमा बस्न चाह्यौ तिमीले !!
टाढै थिय म त छड्के नजर लायौ तिमीले
मन्द-मन्द मुस्कान दिदै नजिक हुन चाह्यौ तिमीले !
बुझ्नै गारो भो...कस्तो प्रेम गर्न खोज्दै छेउ खै तिमी ?
पहिलो भेटमै एकान्तमा बस्न चाह्यौ तिमीले !!
Dipak Bm (Anant Dipu)
Salyan Damachaur
हाल~ KTM.
Salyan Damachaur
हाल~ KTM.
निर्दोष महता
तिम्रो नशामा मेरो रगत एकै मिलाइ दिनु
कमल रुपी हातबाट अमृत मिलाइ दिनु ।
कतिन्जेल बस्ने एक्लै तड्पिएर यहाँ
तिम्रो अनि मेरो मुटुसँगै सिलाइ दिनु ।
निर्दोष महता
कैलाली ,
धनगढी हाल -बैतडी
तिम्रो नशामा मेरो रगत एकै मिलाइ दिनु
कमल रुपी हातबाट अमृत मिलाइ दिनु ।
कतिन्जेल बस्ने एक्लै तड्पिएर यहाँ
तिम्रो अनि मेरो मुटुसँगै सिलाइ दिनु ।
निर्दोष महता
कैलाली ,
धनगढी हाल -बैतडी
0 comments: