Wednesday, July 13, 2016

रेडियो प्रकृतीको प्रस्तुती मुक्तक विशेष कार्यक्रम                                                                   
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(13-07-2016/2073-03-30) 


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 30 गते तदनुसार 13-07-2016 का दिन   सामुदायीक रेडियो प्रकृती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Downlaod : click here to download
Previous Post
Next Post

post written by:

0 comments: