Friday, February 19, 2016

जिवन जिउने आधार दिन्छु तिमीलाई !
सच्चा निश्चल प्यार दिन्छु तिमीलाई !!
जस्तो सुकै आई परे पनि परीस्थीती ,
मैले साथ....हरबार दिन्छु तिमीलाई !!!
कुरो
Uttar Kumar Sahu

Previous Post
Next Post

post written by:

0 comments: