Monday, December 28, 2015

छोड्यौ अनि पिउने बनायौ ।
मदिरामै जीवन जिउने बनायौ ।
धुजा धुजा पारेर गयौ नि मुटु ,
र मलाई एक्लै सिउने बनायौ ।

Uttar sahu
Previous Post
Next Post

post written by:

0 comments: