Monday, December 28, 2015

बिच बाटोमै मलाई,छोडेर जाने मान्छे तिमी ।
रुवाउदै यता,अन्तै नाता जोडेर जाने मान्छे तिमी ।
संगै जीवन जिउने कसम खायर हिजो_अस्ति,
आज ती बाचाकसम तोडेर, जाने मान्छे तिमी ।
‪#‎उत्तर_कुमार_साहु‬
Previous Post
Next Post

post written by:

0 comments: