Monday, December 28, 2015

मलाई मेरै दोधारे मनले बिगार्यो ।
अनि यो प्यारो बचपनले बिगार्यो ।
पहिले हासो खुसी हुन्थ्यो मनभरी,
आज लथालिङ्ग जिवनले बिगार्यो ।
Uttar kumar sahu
Previous Post
Next Post

post written by:

0 comments: